मिक्लाजुङका युवाको साउदी अबरमा मृत्यु
-
NayaNaya Khabar
- 1239 दिन अगाडि
मधुमल्ला÷ बैदेशीक रोजगारीका लागी साउदी अरब गएका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ स्थायी ठेगाना भएका ३९ बषीय युवा पदम बहादुर बुढाथोकी मृत्यु भएको छ । बुढाथोकी चैत्र २८ गते आफ्नै कोठामा मृत भेटीको खबर आएको मृतकका दाजु श्याम बहादुर बुढाथोकीले बताउनु भयो । मृतक पदम बहादुर बुढाथोकीको के कारणले मृत्यु भएको भन्ने बारेमा आफुहरुलाई थाहा नभएको मृतकका दाजु श्याम बुढाथोकीले बताउनु भयो । हाल निज बुढाथोकीको शबलाई नेपाल ल्याउने पहल भइरहेको र त्यसका लागी आवस्यक समन्वय गरी दीनु हुन सम्बध सबैलाई बुढाथोकी परिवारले अपील गरेको छ ।
-
-
-
-
-
मिक्लाजुङको ३ नं वडा कार्यालयमा तालाबन्दि
-
उर्लाबारी आगलागी घटना: कांग्रेस नेता थापाको पहलमा जापान...
-
रास्वपा देशकै ठूलो लोकतान्त्रिक पार्टी बन्छ, यो जनाउ घण...
-
पथरीमा भीम पौडेलको दादागिरी : शौचालयको मलमुत्र जनताको न...
-
खाडीमा भेटौँला!
-
कर्मचारीहरुको मैत्री पुर्ण खेलामा मिक्लाजुङ बिजयी
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
जनताको आँगनमै आशा बोकेर पुगेका खड्ग फागोको अभियानले मत...
-
प्लम्बिङ तालिम शुरु