मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन गर्न माग निवेदन पेश गर्ने बारेको सूचना
-
NayaNaya Khabar
- 1342 दिन अगाडि
मधुमल्ला, मधुमल्ला अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु भऐसंगै मधुमल्ला अस्पतालमा बिरामिको चाप दिनानुदिन बढ्दै गएको छ । बिरामीको चाप बढेसँगै अस्पतालका बेडहरु पुर्णरुपमा भरीने गरेका छन । हाल मधुमल्ला अस्पतालमा दैनिक जसो एक सय भन्दा बढि बिरामिहरुले सेवा लिने गरेको मधुमल्ला अस्पतालका मेडीकल सुपरीटेन्डेट डा. सरोज कुमार मन्डलले बताउनुभयो । मधुमल्ला अस्पतालमा सेवा सुरु भएसंगै अस्पतालले चौबिसै घन्टा गुणस्तरिय सेवा सुरुगरेकोमा स्थानियहरुमा राम्रो प्रभाब परेको स्थानिय भवानि प्रसाद चौहानले बताउनु भयो । मधुमल्ला अस्पतालले नियमित रुपमा बरिस्ठ एमडिजिपि डा. रोजी बखाधोले सेवा दिदै आउनु भएको छ ।
अस्पतालमा झापा दमकको उत्तरीभाग र इलामको चुलाचुली गाउँपालिका ५ र ६ आसपासका बिरामीहरु स्वास्थ्य उपचारकालागि आउने गरेका छन ।
-
-
-
-
-
झापाका नवीन गिरीले दिए एनआरएनए माल्टामा उम्मेद्बारी
-
शिक्षामा लगानी बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न
-
Laboriosam facilis cumque fugiat saepe
-
मिक्लाजुङका किसानहरूको कर वृद्धिविरुद्ध सशक्त आन्दोलनको...
-
प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पा...
-
निःशुल्क माटो परिक्षण शिविर सम्पन्न
-
मंगलबारे फुटबल क्लब सेमिफाइनलमा
-
मिक्लाजुङ गाउँपालिकमा अध्यक्ष संग छात्रछात्रा कार्यक्रम...
-
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि