जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षामा बोहोरा
-
NayaNaya Khabar
- 632 दिन अगाडि
मधुमल्ला/मोरङकोमिक्लाजुङ गाउँपालिकामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको२७ औं साधारण सभाबाट कमल बोहरा अध्यक्षमा निर्वाचित हुनुभएको छ। शनिबारसम्पन्न साधारण सभामा चुनाबी प्रक्रिया बाट छ सय आठ मत मत प्राप्त गर्दै बोहोरा विजयी बन्नुभएको हो । उहाँका निकटतमप्रतिद्वन्दी राजेन्द्रप्रसाद घिमिरेले एक सय ९७ मत प्राप्त गर्नुभएको थियो।छ। साथै संस्थाको उपाध्यक्षमा देवीका भण्डारी, सचिवसुबास कटूवाल, सहसचिवमा मोतीबहादुर लिङ्देन र कोषाध्यक्षमा सूर्यबहादुर कार्की निर्विरोध निर्वाचित हुनुभएकोछ। यस्तै सदस्यहरूमा भएको निर्वाचनमा बिरबहादुर तुम्सा, भुपेन्द्रराज कार्की, रुद्र भण्डारी र रामचन्द्र निरौलानिर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरूमा इन्दिरा गौतम , लेखा सुपरिवेक्षण संयोजकसमितिमा मेघनाथ घिमिरे , बालकुमार भण्डारी र बिनोद कुमार दर्नाल निर्विरोध निर्वाचीत हुनुभएको छ।नव निर्वाचीत बदाधीकारीहरुलाई आइतबार नै निर्वाचन उप समीतीका संयोजक प्रेम प्रकाश कोइरालाले पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो । भने संस्थाका निवर्तमान अध्यक्ष तिल बिक्रम पाण्डेले नव निर्वाचीत अध्यक्ष कमल प्रसाद बोहोरालाई ब्यालेन्स सिट सहित पदभार हस्तान्तलरणा गर्नु भएको थियो ।
-
-
-
-
-
उतरि मोरङको दुर्गम भनेर चिनिने रमितेमा पर्यटनको बृद्धि
-
मिक्लाजुङका युवाको साउदी अबरमा मृत्यु
-
यात्रु सहायता कक्ष सन्चालन
-
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा पर्ने जंगलभित्...
-
बिरुवा रोपिन्छ, संरक्षण हुदैन
-
रास्वपा देशकै ठूलो लोकतान्त्रिक पार्टी बन्छ, यो जनाउ घण...
-
प्रिय मान्छे
-
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले गरिब, बिपन्न तथ...
-
श्रम स्वीकृति मिक्लाजुङ गाउँपालिकाबाट पनि हुन थाल्योः र...