जापानमा अध्ययनरत नेपाली विद्यार्थी सन्देशको निधन
-
NayaNaya Khabar
- 232 दिन अगाडि
मोरङ/मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ८ घर भई हाल जापानमा अध्ययनरत नेपाली विद्यार्थी सन्देश दुलालको असामयिक निधनले परिवार, आफन्त तथा नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। करिब डेढ वर्षअघि अध्ययनका लागि जापान गएका सन्देशको एक वर्षअघि ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियो। उनी उपचार पछी स्वास्थ्य अवस्था थिए पुनः शल्यक्रिया गर्नु पर्जे भएपछि पुनः शल्यक्रियाको क्रममा उनी होसमा नआएपछि निधन भएको जापानमै रहेका रोशन दाहालले जानकारी दिएका छन्। सन्देशको निधन पछी उनको सब व्यवस्थापन गर्न सहयेग संकलनको काम भइरहेको हुदा सहयोगी मनहरुलाइ सब व्यवस्थापन गर्नका लागी अवस्यक सहयेग गरिदनुहुन अनुरोध गरीएको छ ।
मृत्यु शाश्वत सत्य भए पनि सन्देशको यो आकस्मिक बिदाइले सबैलाई स्तब्ध बनाएको छ। बीरानो सहरमा उनले यति छिट्टै संसार छोड्नेछन् भन्ने कसैले कल्पना समेत गरेका थिएनन्। उनको अभाव परिवार, साथीभाइ र आफन्तहरूमा सधैं खड्किरहनेछ। स्वर्गीय सन्देशप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, उनको आत्माले बैकुण्ठ बास पाओस् तथा शोकसन्तप्त परिवारलाई यो बज्रपात सहने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ।
-
-
-
-
-
भूमिहीनको हकमाथि राजनीति
-
एक्लो मानिसको कथा
-
मावा नुनसरी सामुदायिक वनको १९ औं बार्षिक साधारण सभा सम्...
-
जब ठुलो हुदैगए, आफ्नो वरिपरि भएको असमानता र हिँसालाई बु...
-
दुइ महिना अवधीको फुटबल खेल प्रशिक्षण शुरु
-
ओलीको सम्पर्कमा फरार टोपबहादुर
-
बक्राहा माविलाई नमुना विद्यालय बनाउन शंकर बजगाईँको पहल
-
३१ औं अन्तराष्ट्रिय अपांगता दिवश मनाउन मिक्लाजुङ भब्य त...
-
कृषकहरुलाई कृषी औजार वितरण