३१ औं अन्तराष्ट्रिय अपांगता दिवश मनाउन मिक्लाजुङ भब्य तयारि
-
NayaNaya Khabar
- 1373 दिन अगाडि
मोरङको मिक्लाजुङका प्रतेक वडामा यतिखेर अन्तराष्ट्रिय अपांग दिवस मनाउने बिषयको चहलपहल सुरु भएको छ । डिसेम्बर ३, २०२२ मङसीर १७ गते शनिबार पर्न गएको अन्तराष्ट्रिय अपांग दिवसको तयारिका लागि यतिखेर १ देखि ९ वटै वडाका मिलीजुली समुहका सदस्यरह तारिलाइ तिब्रता दिएका हुन ।
यस अघि प्रतेक बर्ष डिसेम्बर ३ मा मनाइँदै आएको यो दिवश मिक्लाजुङ मधुमल्ला बजारको आसपास भएका अपांगता भएका ब्यत्तिहरुलाइ मात्र समेटेर मनाइदै गरेकोमा यस बर्ष वडा गत रुपमा मनाउने तयारि गरिएको, सामुदायिक ग्रामिण अपांग उत्थान संघका अध्यक्ष खगेन्द्र चौहानले बताउनु भयो ।
उत्त कार्यक्रम १–९ वटै वडामा आ–आफ्ना वडाका जनप्रतिनिधि सहित अन्तरक्रियात्म कार्यक्रम गरेर भब्यताका साथ मनाउने तयारि भएको चौहानको भनाइ छ ।
पछिल्लो समय मिक्लाजुङ अपांगसंघले आफ्नो अधिकारका क्षेत्रमा निकै प्रभावकारि आवाज उठाइरहेको छ ।
-
-
-
-
-
सडक बत्ति जडान तिब्र, स्मार्ट लाइटतिर मिक्लाजुङको ध्यान...
-
उर्लाबारी वाणिज्य संघको महासचिवमा टीका भट्टराईको चर्चा
-
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट
-
कुल बजेटको ३१ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट व्यबस्था...
-
सबैभन्दा पहिला रिपोर्टर हाे: पत्रकार त्यसैले उबाट टाढा...
-
सार्वजनीक सुनवाई तथा योजना तर्जुमा सम्बन्धी छलफल सम्पन्...
-
सुचना दीनेलाई पुरस्कार
-
Porro odio laborum Culpa consequatur Et nulla iste hic...
-
वडा नं. ७ सेमी फाइनलमा