मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा दोस्रो पटक वितरण
-
NayaNaya Khabar
- 1269 दिन अगाडि
किशाेर निराैला
मधुमल्ला मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं . ७ बाट भुमी हिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागी जग्गा धनी प्रमाण पुर्जा वितरण दोस्रो कार्य शुरु गरिएको छ आज सोमबार मिक्लाजुङ गाउँपालिकाकाे सभाहल बाटह २१ जाना लाई दोस्रो पटककाे धनीपुर्जा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राई उपाध्यक्ष दिनेस पाैडेलले हस्तान्तरण गर्नु भएको हो ।
जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत डम्बरू बल्लब बरालले भुमि आयाेगले मिक्लाजुङ गाउँपालिकालाई प्राथमिकतामा राखेर कार्य प्रारम्भ गर्न सफल भएको बताउनु भयो
यसै गरि लामो समयको प्रतिक्क्षा पछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न पाउँदा खुसी लागेको स्थानीय दिपेन्द्र थापालेबताउनु भयो
मोरङ जिल्लामा पहिलाे पल्ट सेस्थ्ता कायम गरि मिक्लाजुङ गाउँपालिका रहेकाे र याे भन्धा अगाडि २३ वटा जग्गा धनिपुर्जा बितरण गरिसकेकाे र अझै तीब्र गतिमा सबै वाड मा छिटाे पुर्जा बितरण गर्न पालिका उपाध्यक्ष दिनेश पौडेलले बताउनु भयो । कार्यक्रमका अध्यक्ष मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबी कुमार राईले भूमि सम्बन्धी कार्यलाई यो अवस्था सम्म ल्याइ पुर्याउन सहयोग पुर्याउने सबैलाई धन्यबाद ज्ञापन गर्दै भुमि सम्बन्धि कामलाइ अझ प्रभावकारी बनाइ धेरै मिक्लाजुङ बासिलाइ जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने लक्ष्य रहेको बताउनु भयो ।
-
-
-
-
-
प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पा...
-
दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थ...
-
मिक्लाजुङ गाउँपालिकामा माघी पर्वको अवसरमा विविध कार्यक्...
-
एसिया कपमा सट्टेबाजी खेल्ने ४ जना पक्राउ
-
नेपाल कै होचो स्थानमा पर्ने "कोलुङ झर्ना" मिक्लाजुङमा !
-
एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
सहकारीको ३४ लाख चोरी, कर्मचारी प्रहरी नियन्त्रणमा
-
संजय राई अर्थात कुशल ‘इभेन्ट प्रोडक्सन म्यानेजर !’