मिक्लाजुङ गाउँपालिकामा माघी पर्वको अवसरमा विविध कार्यक्रम
-
NayaNaya Khabar
- 1325 दिन अगाडि
मधुमल्ला माघी पर्व २०७९ को अवसर पारेर मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बिभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन । माघी पर्वको अवसरमा मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं . ७ आदिवासी जनजाति गाउँ समन्वय परिषदको आयोजनामा समन्वय परिषदको प्राङ्गणमा बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं . ७ बेलगौडेमा भएको कार्यक्रममा विभिन्न जातजातिका भेषभूषा, जातीय झाँकीहरूका साथ वृहत सदभाव कार्यक्रम सम्पन्न भएको आदिवासी जातजाति का कार्यक्रममा कविता प्रतियोगीको पनि आयोजना गरिएको थियो मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले मिक्लाजुङ गाउँपालिका क्षेत्र बहु भाषा संस्कृति रहेको र यहाँको धर्म संस्कृति र परम्परालाई संरक्षण सम्वर्द्धन गर्दै मिक्लाजुङ गाउँपालिका अगाडि बढ्ने बताउनु भयो । मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले मिक्लाजुङ गाउँपालिका क्षेत्र बहु भाषा संस्कृति रहेको र यहाँको धर्म संस्कृति र परम्परालाई संरक्षण सम्वर्द्धन गर्दै मिक्लाजुङ गाउँपालिका अगाडि बढ्ने बताउनु भयो ।
-
-
-
-
-
प्रचण्डले एमाले मन्त्रीहरूलाई सुनाए फत्तेमानको गीत
-
भगवती मावीको चौथो खाना महोत्सव सम्पन्न
-
मावा नुनसरी सामुदायिक वनको १९ औं बार्षिक साधारण सभा सम्...
-
उर्लाबारी वाणिज्य संघको महासचिवमा टीका भट्टराईको चर्चा
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
झापाका नवीन गिरीले दिए एनआरएनए माल्टामा उम्मेद्बारी
-
Porro odio laborum Culpa consequatur Et nulla iste hic...
-
गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक कोशेली
-
प्रजातन्त्रको पुनर्वहालीको पूर्वसन्ध्यामा जुठे पनि पं....