जापानका सांसद कुबोटा बीच भेटवार्ता
-
NayaNaya Khabar
- 650 दिन अगाडि
मोरंगको मिक्लाजुङ्ग गाउँपालिकाका अध्यक्ष बबि कुमार राईले जापानका सांसद कुबोटा तेत्सुयासंग भेटघाट गरेका छ्न ।जापानको स्पेसटाउनका मेयर हिरोसी कोजोनोको निमन्त्रणमा स्पेसटाउन शहरसंग भगीनी सम्बन्ध कायम गर्न जापान आएका राईले जापानका प्रभावशाली सांसद कुबोटासंग भेटघाट गरेका हुन्।
मोरंगको मिक्लाजुङ्ग गाउँपालिका र स्पेसटाउन बीच कायम हुन् लागेको भगीनी सम्बन्ध दिगो र प्रभावकारी बनाउन र दुई पालिका बिचको सहयोग आदान प्रदान जारी राख्न आफुले सकारात्मक पहल गर्ने बताए ।
भेटमा अध्यक्ष राईले मिक्लाजुङ्गको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा सहयोग गर्न सांसद कुबोटालाई आग्रह गरेका थिए।
उक्त भेटमा मोरंग क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा मोरंगकै कांग्रेस नेता चिरन्जीवी थापा तथा व्यवसायी जीवन खड्का लगायतको उपस्थिति रहेको थियो ।
-
-
-
-
-
मोरङ–१ मा काँग्रेसको रणनीतिक परिवर्तन — प्रदेश सह–महामन...
-
सुचना दीनेलाई पुरस्कार
-
वडा नं. ७ बिजयी
-
मिक्लाजुङमा साहित्यक जमघट
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
प्लम्बिङ तालिम शुरु
-
शिक्षामा लगानी बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न
-
मिक्लाजुङको कुल बजेट ८१ करोड ६६ लाख मधुमल्ला
-
बक्राहघाट बनाउने जिम्मा साधुलाई, नगरप्रमुखसँग मागिएकाे...