भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग
-
NayaNaya Khabar
- 1026 दिन अगाडि
असोज २३, मधुमल्ला/ गत शुक्रबार राती जाजरकोटलाई केन्द्र बिन्दु बनाएर गएको भुकम्प बाट प्रभावितहरुका लागी मिक्लाजुङ गाउँपालिकाले एक दिनको सेवा सुविधा बापतको रकम सहयोग गरेको छ । आज बिहिबार मिक्लाजुङ गाउँपालिकाले प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा चार लाख ९४ हजार पाँच सय दुई रुपया ९० पैसा रकम दिइएको मिक्लाजुङ गाउँपालिका लेखा शाखा प्रमुख शुशिल बास्तोलाले बताउनु भयो ।
बिपत्तमा परेकोहरुलाई सानो भए पनी सहयोग पुगोस भन्ने उद्धेश्यले मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनीधीहरु, शिक्षक, कर्मचारीहरु समेतको एक दिनको सेवा सुविधा बापतको रकम उपलब्ध गराएको मिक्लाजुङ गाउँपालीका अध्यक्ष बबीकुमार राईले बताउनु भयो ।
-
-
-
-
-
ओलीको सम्पर्कमा फरार टोपबहादुर
-
एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठा...
-
तेह्रथुममा आमाको हत्या गर्ने छोरा पक्राउ
-
भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
कृषकहरुलाई कृषी औजार वितरण
-
निर्मला हत्या प्रकरणकाे अनुसन्धान गर्न पाँच सदस्यीय छान...
-
अब मिक्लाजुङमा नै प्लस टु मा विज्ञान र व्यवस्थापनका विष...
-
कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला