मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी
-
NayaNaya Khabar
- 1074 दिन अगाडि
राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीले नियन्त्रणमा लिएको उनले बताए ।डीएसपी थापाका अनुसार बजारका ६ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।कुनै मानवीय क्षति नभएको तर ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको डीएसपी थापाले बताए ।जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए । तर, क्षतिको पूर्ण विवरण भने आइनसकेको डीएसपी थापाको भनाइ छ ।
-
-
-
-
-
उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ बाट कुशलभ केसी...
-
एनएमबी बैंकद्वारा मधुमल्ला अस्पताललाई सरसफाइ व्यवस्थापन...
-
जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षामा बोहोरा
-
शिक्षकहरु द्धार पालिकमा धर्ना
-
प्लम्बिङ तालिम शुरु
-
बिरुवा रोपिन्छ, संरक्षण हुदैन
-
संविधान आफ्नै बोझहरूबाट थिचिने अवस्थामा पुगेको छ
-
कानेपोखरीको खिर कहानी: राजमार्गसँगै पाक्न थालेको खिर यस...
-
उर्लाबारी क्याम्पस, स्ववियु निर्वाचनः सभापतिमा कार्की र...