साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग
-
NayaNaya Khabar
- 1120 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ की कविता रसाइली र वडा नं. ७ की तिला लावरले नगद रु ४ लाख ८५ हजार पाएकाछन । सहार नेपाल साकोसको मिक्लाजुङ गाउँपालिका वडा नंं. ९ मोरङ की सदस्य कविता रसाइलीको श्रीमान मानबहादु रसाइली र तिला लावर दमाईको श्रीमान नारायण प्रसाद दमाइको मृत्यु भएको र साकोसको कर्जा सुरक्षण कार्यक्रम अन्र्तगत सदस्य वा सदस्यको श्रीमानको मृत्यु भएमा लिएको कर्जा सम्पुर्ण मिनाहा हुने नियम छ । सोही बापत मधुमल्ला सेवा केन्द्र प्रमुख रमेश राईले सो रकम हस्तान्तरण गर्नु भएको थियो । जसमा कविता रसाइलीले १ लाख ५ हजार र तिला लावर दमाईलाई ३ लाख ८० हजार रकम दिईएको मधुमल्ला सेवा केन्द्रका कर्मचारी बिमला ढकालले बताउनु भयो । कार्यक्रमको सञ्चालन मधुमल्ला सेवा केन्द्रका कर्मचारी ओमनाथ राजवंसीले गर्नु भएको थियो ।
-
-
-
-
-
यात्रु सहायता कक्ष सन्चालन
-
वडा नं. २ द्धारा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०...
-
मंगलबारे फुटबल क्लब सेमिफाइनलमा
-
मिक्लाजुङ गाउँपालिकामा माघी पर्वको अवसरमा विविध कार्यक्...
-
कोशि प्रदेश खारेजीको माग गर्दै मोरङको मिक्लाजुङ गाउँपाल...
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि
-
दाहालले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
-
मिरा राई फाउण्डेशनले आगामी चैत १८ गते छैटाैँ भोजपुर ट्र...