यात्रु सहायता कक्ष सन्चालन
-
NayaNaya Khabar
- 918 दिन अगाडि
मोरङको मिक्लाजुङ गाउँपालिकामा बिहीबार देखि यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ । ट्राफिक प्रहरी कार्यलय मधुमल्लाले दशैँ तिहार तथा चाडपर्वको अवसरमा यात्रुहरू ठगिन सक्ने भन्दै एक कार्यक्रम बिच यात्रु सहायता कक्ष सञ्चलन भएको हो । यात्राका क्रममा विभिन्न बहानामा ग्राहक ठगिन सक्ने भएको भन्दै तुरुन्त १०३ नम्बरमा सम्पर्क गर्न इलाका प्रहरी ट्राफिक कार्यलय मधुमल्लाले दाताहरूमाझ जानकारी गराएको छ ।
कार्यक्रममा लागूऔषध दुर्व्यसन तथा चाडपर्व मनाउने बहानामा बिभिन्न किसिमका अपराध हुन सक्ने भन्दै सम्पूर्ण जनतामा पूर्वजानकारी गराउन इलाका प्रहरी कार्यलयको फोन नं . ०२१ – ४००१०० मा खबर गर्न आह्वान गरेको छ ।
यात्रु सहायता कक्ष सञ्चालन कार्यक्रममा बुद्धिजीवी , समाजसेवी, पत्रकार , जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा इलाका प्रहरी कार्यलय परिसर मधुमल्लामा वृक्षरोपण समेत गरिएको इलाका प्रहरी कार्यलय मधुमल्लाले जानकारी गराएको छ ।
-
-
-
-
-
मिक्लाजुङलाई सहयोग गर्न गाउंपालिका अध्यक्षको राष्ट्रपति...
-
छमछम नचाए मिक्लाजुङमा तारा प्रकाशले
-
तेह्रथुममा आमाको हत्या गर्ने छोरा पक्राउ
-
वडा नं. ३ सेमीफानलमा
-
दैनिक १८ घन्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुद मन्त्...
-
विवादै विवादले घेरिएका चार्ल्स
-
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
राेजगार तथा मानव बेचबिखन सम्बन्धि १ दिने छलफल सम्प...
-
३१ औं अन्तराष्ट्रिय अपांगता दिवश मनाउन मिक्लाजुङ भब्य त...