शनिबारको खेलमा आयोजक ए र साखरे विजयी
-
NayaNaya Khabar
- 1354 दिन अगाडि
मधुमल्ला÷ किशोर निरौला
मोरङको मिक्लाजुङ गाउँपालिका वडा २ रचनामा शुक्रबार बाट शुरु भएको रचना खुल्ला नकाउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक ए र साखरे युवा क्लव विजयी भएका छन । पहिलो खेलमा आयोजक ए ले धप्पड युवा क्लवलाइ १
–० गोल अन्तरले हरायो । त्यस्तै दोस्रो खेलमा साखरे युवा क्लवले सिसौली युवा क्लवलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै साखरे युवाक्लव विजयी भएको छ ।
खेलमा झापा, मोरङ र इलामका गरी १६ टीमको सहभागिता रहेको खेल आयोजक समितिका अध्यक्ष मात्रिका श्रेष्ठले बताउनु ।
आइतबारको खेल सिखर कटेरी र कसेनी युवाक्लव तथा दोस्रो खेल मधुमल्ला र कालिदह युवाक्लवबिच हुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगीता पौष ९ गते सम्म संचालन हुने छ ।
-
-
-
-
-
वडा नं. २ द्धारा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०...
-
बिहारमा कोशी नदीमाथि भारतले बनाउँदै गरेको पुल भत्कियो
-
उर्लाबारी वाणिज्य संघको महासचिवमा टीका भट्टराईको चर्चा
-
दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
थापा लायन्सको ३२५ सीको डिस्टृक भाइस गभर्नर पदका उम्मेद्...
-
निःशुल्क माटो परिक्षण शिविर सम्पन्न
-
कोशी प्रदेशका ५ हजार ३९३ विद्यालय बन्द,