Dito कम्पनी को लिच्चिजुस भित्र भेटियाे मरेकाे माकुरा
-
NayaNaya Khabar
- 777 दिन अगाडि
तपाईं याे गर्मी को समएमा चिसाे पेय पदार्थ लिच्चि जुस काेककाेला पेप्सि फेन्टा पिउदै हुनुहुन्छ ।एक छिन राम्ररी बाेतल हेरेरह मात्र पिउनु हाेला कतै तपाईले पिउन लागेकाे पेय पदार्थकाे बाेतल भित्र माकुरा झिंगा किरा मरिरा त छैन ।यस्तै घट्ना आज मधुमल्ला मा भेटिएकाे छ। Dito कम्पनी को नाम मा रहेकाे लिच्चि जुसकाे बाेतल भित्र मरिरहेकाे माकुरा भेटिएकाे छ मोरङ्को कटाहरि वाड न: ४ मा लिच्चि जुस कम्पनी रहेकाे छ
-
-
-
-
-
एनएमबी बैंकद्वारा मधुमल्ला अस्पताललाई सरसफाइ व्यवस्थापन...
-
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति...
-
जि–११ द्धार जर्सी वितरण
-
मायाको बारीमा प्रीति को फूलहरू सङ्गाली राखेको कुसुमे रु...
-
भगवती मा.वि. मा चौथो खाद्य महोत्सव मिक्लाजुङ
-
प्लम्बिङ तालिम शुरु
-
बृहत निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न
-
मिक्लाजुङ गाउँपालिका र नोबेल तथा KMC बीच उपचार सेवामा छ...
-
मदन भण्डारी राजमार्ग : बाटोविनै बनाइए ९ वटा पुल: केरा...