कोशीमा १५ बर्षिय बालिका बेपत्ता , खोजि कार्य हुँदै
-
NayaNaya Khabar
- 641 दिन अगाडि
आइतवार दिउँसो करिब १ बजेको समयमा वराहक्षेत्र वडा नं ६ स्थित बोराबाद क्षेत्र नजिक सप्तकोशी नदिमा बेपता भएकी वडा नं ३ इक्राई घर भएकी १५ बर्षिय मनिषा नेपालीको खोजि कार्य भइराखेको छ ।
नगर प्रमुख रमेश कार्कीको अगुवाई जारि खोजि कार्यमा नेपाल प्रहरी , सशस्त्र प्रहरी , नगर प्रहरी र स्थानीयहरु लागि परेका छन् । नगरपालिकाको र सशस्त्र प्रहरीको पानि बोटसंगै सशस्त्र प्रहरीको गोदा खोर टोलीको साहयतामा खोजि कार्य भइ राखेको छ ।
कोशी नदिमा बेपता भएकी मनिसा साथिहरुसंग कोशी घुम्न गएकि थिईन् । कोशीको छालमा खेल्ने क्रममा मनिषालाई कोशीले बगाएको उनिसंगै गएकि साथिहरु बताएको इलका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक बिकाश राईले बताए ।
-
-
-
-
-
दैनिक १८ घन्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुद मन्त्...
-
मिक्लाजुङमा ७९ करोड बढीको बजेट सार्वजनिक, शिक्षा र पूर्...
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा वितरण
-
अर्काकी स्वास्नी ।
-
मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग
-
बाजुरा भूकम्प: केही घर भत्किए, क्षतिको विवरण संकलन हुँद...
-
मिक्लाजुङ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
-
वडा नं. ६ अध्यक्ष कप पुटबल प्रतियोगिताको सेमीफाइनलमा