श्री अन्तु भन्दा कम छैन, झुल्के घाम हेर्न जाउँ बतासे डाँडा
-
NayaNaya Khabar
- 1243 दिन अगाडि
मधुमल्ला÷ पुर्वी मोरङ बाट सुर्यदोयको दृष्यावलोक गर्न सकिन्छ भन्दा धेरैलाई पत्यार नलाग्ला । तर नेपालमा सुर्योदोय हुने स्थानको रुपले परिचत इलामको अन्तु बाट जस्तै सुर्यदोय हेर्न सकिन्छ । त्यो ठाउँ हो मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा रहेको बतासे डाँडा जहाँ बाट सुर्यदोयको दृष्यावलोकन राम्रो संग गर्न सकिन्छ ।
मिक्लाजुङ गाउँपालिकाको केन्द्र मधुमल्ला बजारबाट करिब २२ किमीको दुरीमा रहेको उत्त स्थान हाल झुल्के घाम हेर्ने ठाउँको नामले परिचित छ । समुद्री सतहबाट करिब १२०० मीटरको उचाईमा रहेको उक्त स्थानमा हरेक बर्ष मंशिरको १४ र १५ गते मेला लाग्ने गर्छ । १४ गते साँझ बाट मेला सुरु भई १५ गते बिहान झुल्के घाम हेदैं मेला समापन हुने मिक्लाजुङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पर्वत राईले बताउनु भयो ।
-
-
-
-
-
मिक्लाजुङका किसानहरूको कर वृद्धिविरुद्ध सशक्त आन्दोलनको...
-
एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठा...
-
विवादै विवादले घेरिएका चार्ल्स
-
मिक्लाजुङ गाउँपालिकामा SEE २०८० का उत्कृष्ट विद्यार्थीह...
-
अब मिक्लाजुङमा नै प्लस टु मा विज्ञान र व्यवस्थापनका विष...
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
बलात्कार मुद्दामा पूर्व डिएसपी खिउजुलाई सफाइ
-
मैत्रीपूर्ण डाेरितान खेलमा बंगलादेशलाई हराउदै नेपाल बि...
-
अन्याय भएको भन्दै देशभरका लेखा अधिकृतहरुले मन्त्रीलाई ब...