दाउले हानेर काकाको हत्या
-
NayaNaya Khabar
- 1387 दिन अगाडि
मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १ बस्ने बर्ष ४२ को काजी मोहरालाई जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.- ८ बस्ने निजको भान्जा बर्ष २२ को सुजन पाचकोटीले घरायसी वादविवादको क्रममा धारिलो हतियार (दाउ) ले टाउकोमा प्रहार गरी घाइते भई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा मिति २०७९।०७।२८ गते ०१:०२ बजे मृत्यू भएको हुँदा घटनामा संलग्न सुजन पाचकोटीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भई रहेको ।
-
-
-
-
-
वडा नं. ६ अध्यक्ष कप पुटबल प्रतियोगिताको सेमीफाइनलमा
-
कोशी प्रदेशका ५ हजार ३९३ विद्यालय बन्द,
-
कर शिक्षा तालिम सञ्चालन हुने
-
संविधान आफ्नै बोझहरूबाट थिचिने अवस्थामा पुगेको छ
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग
-
कर्फ्युपछि नेपालगञ्ज शान्त
-
मिक्लाजुङ गाउँपालिकाले प्राकृतिक विपद्का पीडितका लागि ७...
-
वडा नं. ७ सेमी फाइनलमा
-
शनिबारको खेलमा आयोजक ए र साखरे विजयी