बाटोमा भएका अवरोधहरु हटाइदै
-
NayaNaya Khabar
- 1299 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नंं ८ ले वडा भित्र रहेका मुख्य तथा सहायक सडकमा भएका बाटाका अवरोधहरु हटाउन आइतबार बाट सुरु गरेको छ । आइतबार मावा तोरीबारी क्षेत्रबाट सडकमा भएका अवरोधहरु हटाउन थलीएको र वडा नं. ८ का सबै मुख्य र साहयक सडकहरुमा भएका अवरोधहरुलाई हटाएर सडकलाई फराकीलो बनाउन सहयोग गरिदिन मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पुर्ण बहादुर कुवंरले अपिल गर्नु भएको छ । यस अघि नै वडाले सार्बजनीक सुचना जारी गर्दै अवरोधहरु हटाउन सुचना गरेकोमा कतिपय स्थानमा नहटाईएकाले त्यस्तो अवरोध तत्काल हटाएर सहयोग गरीदिन वडाध्यक्ष कुवंरले वडाबासीहरुमा अनुरोध गर्नु भएको हो । बाटोमा अनावस्यक रुपमा घाँस तथा बोट बिरुवाहरु लगाउने, बाटोमा अनावस्यक रुपमा ढुङ्गा, गिट्टी र बालुवा स्टोर गर्ने गरेकाले यसले बाटो साँघुरो हुनुका साथै सडक दुर्घटना हुन सक्ने भएकाले बाटोमा भएको अवरोधहरुलाइ हटाउनु परेको कुवंरले बताउनु भयो ।
-
-
-
-
-
खाडीमा भेटौँला!
-
दाहालले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
-
वडा नं. २ द्धारा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०...
-
वडा नं. ६ अध्यक्ष कप पुटबल प्रतियोगिताको सेमीफाइनलमा
-
वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधि वडा नं. ७ लाई
-
समृद्धिको पथ मिक्लाजुङ गाउँपालिका
-
मोरङ छेत्र न १ का माननीय डिग बाहदुर लिम्बुले आज मिक्लाज...
-
सहकारीको ३४ लाख चोरी, कर्मचारी प्रहरी नियन्त्रणमा
-
कुल बजेटको ३१ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट व्यबस्था...