सुचना दीनेलाई पुरस्कार
-
NayaNaya Khabar
- 902 दिन अगाडि
सुचना दीनेलाई पुरस्कार
कार्तिक ११, मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ ले वडा नं. ८ क्षेत्रमा जडान गरीएका सडक बत्तीहरुमा क्षती पु¥याउने व्यक्ती वा समुहको बारेमा सुचना दीनेलाई सुचकको पहिचान गोप्य राखी पाँच हजार पुरस्कार दीने भएको छ । सुचना दीने सुचकको नाम गोप्य राखीने मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पुर्ण बहादुर कुवंर (प्रवेश)ले बताउनु भयोे ।
वडा नं. ८ र मधुमल्ला बजार उत्तर मावा तोेरीबारी र नुनसरी तोरीबारी जाने सडकमा जडान गरीएका बत्तीहरुमा अराजक व्यक्ती वा समुहले क्षती पु¥यने गरेका छन । वडाक्षेत्रमा जंगली हाक्तीको बिगबिगी बढेकाले वडा बासीहरुलाई सुरक्षीत रहन सहयोग पु¥याउने उदेश्यले सडक बत्ती जडान गरीएको तर ति सडक बत्तीहरुमा अराजक समुहले क्षती पु¥याउने गरेको वडाध्यक्ष कुवंरले बताउनु भयो ।
-
-
-
-
-
मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
बृहत निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न
-
प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिता को उपाधि मिक्लाजुङ १...
-
Dolor et natus est et ipsum culpa inventore eos sunt ip...
-
बलात्कार मुद्दामा पूर्व डिएसपी खिउजुलाई सफाइ
-
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधार...
-
पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सम्पन्न
-
मिक्लाजुङमा दुईदिवसीय बाल अधिकार र बालमैत्री वडा घोषणा...