झापाका नवीन गिरीले दिए एनआरएनए माल्टामा उम्मेद्बारी
-
NayaNaya Khabar
- 994 दिन अगाडि
एनआरएनए माल्टामा हुन गईरहेको निर्वाचनमा हल्दिबारी गाउँपालिका – ३ झापाका नवीन गिरीले केन्द्रिय सदस्य आईसीसी पदमा उम्मेद्बारी दिएका छ्न । रोजगारीको सिलसिलामा सन २०१७ मा माल्टा पुगेका गिरी विभिन्न सामाजिक क्षेत्रमा सक्रिय हुँदै नेपाल माल्टा कम्युनिटीको अध्यक्षसमेत भइसकेका छन् ।
२०२१-२०२३ को लागि सम्पन्न एनआरएनए माल्टाको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा सर्वाधिक मत पाएका गिरी २०२३-२०२५ को लागि केन्द्रीय सदस्य आईसीसी पदमा उम्मेद्बारी दिएका हुन ।
उनी एनआएनए माल्टाको २०१९ मा संस्थाको उपाध्यक्ष तथा झापाली समाज माल्टाको सल्लाहकार तथा २०२१–२०२३ को निर्वाचन मा सर्वाधिक मत का साथ वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएर काम गरिसकेको राम्रो अनुभव समेत रहेको देख्न सकिन्छ ।
मेरो र तेरो होइन हामी सबैको अनि राम्रो देखिने मात्र होइन सबैले हाम्रो भन्न पाउने एनआरएन बन्नु पर्छ भन्ने आफ्नो मुल्य र मान्यता रहेको बताउदै सबैलाई साथ ,समर्थन र सहयोगको लागी गिरीले आह्वान समेत गरेका छ्न ।
-
-
-
-
-
वडा नं. ६ अध्यक्ष कप पुटबल प्रतियोगिताको सेमीफाइनलमा
-
भारतसँग जोडिएका मोरङका सीमा नाका मङ्सिर १ गतेबाट बन्द ग...
-
मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी
-
जङ्गल कटान गर्ने सहमति नजुट्दै जग्गाधनीद्वारा रोक
-
मिक्लाजुङ गाउँपालिकाको नुनसरी रचना कलिदह सिचाइ आयोजना प...
-
एकै बर्षमा खरिदार देखी शाखा अधिकृत सम्मकाे सफलता
-
पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
प्रजातन्त्रको पुनर्वहालीको पूर्वसन्ध्यामा जुठे पनि पं....
-
कानेपोखरीको खिर कहानी: राजमार्गसँगै पाक्न थालेको खिर यस...